skip to Main Content

स्नातक तहमा सुरक्षित कोटा (जानकारी पुस्तिका २०७४ को दफा ६ को उपदफा ६.२, ६.३ र ६.५ मा उल्लेखित कोटाहरुको) मा आवेदन पेश गर्ने आवेदकहरुले कोटामा समावेश हुन आवश्यक कागजातहरु मिति २०७४ भाद्र ४ गतेभित्र पेश गर्नुहुन जानकारी गराइन्छ ।

Back To Top