skip to Main Content

यस क्याम्पसमा स्नातकोत्तर तह शैक्षिक सत्र २०७४ मा अध्ययनको लागि भर्ना भएका विद्यार्थीहरुको लागि स्वागत एवं अभिमुखीकरण (Orientation ) कार्यक्रम तपसिलमा उल्लिखित मिति, स्थान र समयमा हुने भएकाले स्नातकोत्तर तह शैक्षिक सत्र २०७४ मा अध्ययनको लागि भर्ना हुनु भएका सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरुलाई उपस्थितको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मिति २०७४÷०१÷१७
स्थान ः इलेक्ट्रोनिक्स÷कम्प्युटर विभागको मल्टिमेडिया हल
समय ः अपरान्ह् ५ः०० वजे

Back To Top