skip to Main Content

इन्जिनियरिङ्ग अध्ययन संस्थान द्वारा स्नातक तह मिति २०७३ ÷०७४ को लागि लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भई यस पश्चिमाञ्चल क्याम्पस पोखरामा वि.ई (स्नातक) तहमा भर्नाको लागि मिति २०७३ भाद्र १९ गते प्रथम सूची प्रकाशित गरेको र उक्त सूची उपर दावी(विरोधको समय २०७३।०५।२० गते विहान ११ वजे देखि देखि अपरान्ह् ३ बजे सम्म तोकिएकोमा उक्त समयभित्र कुनै दावि विरोध नआएकाले उक्त सूचीलाई अन्तिम नामावली कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।

अध्यक्ष
(क्याम्पस स्तरीय भर्ना समिति ( २०७३)

Click Here To Download Full Notice

Click Here to Download Rank Wise Applicant List

Click Here To Download First Admission LIst

Back To Top