skip to Main Content

मिति: २०७३/०२/०१

 इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको मिति २०७३/०१/१४ मा बिभिन्न शैक्षिक पदहरुमा करार सेवामा नियूक्तीका लागि प्रकाशित भएको बिज्ञापन अन्तरर्गत निम्नलिखीत पदमा आवेदन दिई लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छ । नाम प्रकाशित भएका उम्मेदवारहरुको अन्तरवार्ता देहायको कार्यक्रम अनुसार इ. अ. स पश्चिमाञ्चल क्याम्पस पोखरामा संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । अन्तरबार्तामा सम्मिलित हुने उम्मेदवारहरुले आफुले आवेदनका साथ पेश गरेका सम्पुर्ण कागजातहरुको सक्कल प्रमाण पत्रहरुका साथसाथै आठ प्रति संक्षिप्त बायोडाटा अन्तरवार्ताको दिन ल्याउनु पर्नेछ । उम्मेदवारहरुले आफ्नो फारममा दिईएको बिवरण अनुसार प्रमाण नपुगेमा गरिएको सिफारीस उपर कुनै थप कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

अन्तरबार्ता हुने मिति समय:­– २०७३/०२/०२ गते दिनको २ वजे देखि

सफल उम्मेदवाहरुको नामावली (रोल नं. अनुसार)

क्र.सं. नाम ठेगाना पद विषय रोल नं.
      1. रामशरण पाण्डे अश्राङ्ग–५, गोरखा शिक्षण सहायक मेकानिकल डि.का.३
      2. सन्जिब गुरुङ्ग पोखरा–१५, कास्की शिक्षण सहायक मेकानिकल डि.का.४
      3. प्रकाश गिरी कास्कीकोट–७, कास्की शिक्षण सहायक मेकानिकल डि.का.५
     4. विशाल आर्चाय भण्डारा, चितवन शिक्षण सहायक मेकानिकल डि.का.८
      5. प्रकाश पौडेल पोखरा–२९, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३१२
      6. राजकुमार वि.क. पोखरा–११, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३१७
      7. मनोज साह मिथिलेश्वर–८, धनुषा शिक्षण सहायक जियोम्याटिक्स् डि.का.६
      8. शंकर के.सी साँगाचोक–१,सिन्धुपाल्चोक शिक्षण सहायक जियोम्याटिक्स् डि.का.९
      9. उर्वरा भण्डारी लेखनाथ १, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.२९९
    10. उदयराज ढुङ्गाना लेखनाथ १, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.३१४
     11. नविन लामिछाने लेखनाथ ८, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.३२०
    12. केशव बस्नेत पोखरा–७, कास्की उप प्राध्यापक वाटर रिसोर्स (सिभिल) प.क्या.३००
     13. ध्रुवकुमार वाग्ले किचनास–२, स्याङजा उप प्राध्यापक जियोटेक. (सिभिल) प.क्या.३१३

 

रामप्रसाद पौडल

संयोजक

शिक्षक पदपुर्ति सिफारिस समिति

 

 

 

 

 

 

Back To Top