skip to Main Content

 

मिति २०७३।०१।१४ गते कान्तिपुर दैनिक पत्रिकामा आवश्यकता सम्वन्धी सूचना बमोजिम यस क्याम्पसबाट विभिन्न शैक्षिक पदहरु माग गरिएकोमा उक्त पदहरुमा पर्न आएका तपसिलका उमेद्धवारहरुको लिखित परीक्षा यहि मिति २०७३ जेठ १ गते शनिवारका दिन दिनको ११ बजे यसै क्याम्पसमा हुने व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ । साथै प्रवेश पत्र ०७३ जेठ १ गते विहान १०:३० बजे सम्म यसै क्याम्पसबाट प्राप्त गर्न सकिने व्याहोरा समेत जानकारी गराईन्छ ।

तपसिल :–

क्र.सं. नाम ठेगाना पद विषय द.नं.
नीराजन पुडासैनी गोठाटार–१, काठमाडौं उप–प्राध्यापक मेकानिकल डि.का.१
सरोज चालिसे पोखरा–८, कास्की शिक्षण सहायक मेकानिकल डि.का.२
रामशरण पाण्डे अश्राङ्ग–५, गोरखा शिक्षण सहायक मेकानिकल डि.का.३
सन्जिब गुरुङ्ग पोखरा–१५, कास्की शिक्षण सहायक मेकानिकल डि.का.४
प्रकाश गिरी कास्कीकोट–७, कास्की शिक्षण सहायक मेकानिकल डि.का.५
प्रदिप पराजुली भरतपुर–११,चितवन शिक्षण सहायक मेकानिकल डि.का.७
विशाल आर्चाय भण्डारा, चितवन शिक्षण सहायक मेकानिकल डि.का.८
किरण गिरी पुरुन्चौर–९, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३०७
प्रकाश पौडेल पोखरा–२९, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३१२
१० कमल बहादुर शाही सिपखाना–५, कालिकोट शिक्षण सहायक मेकानिकल प.क्या.३१६
११ राजकुमार वि.क. पोखरा–११, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३१७
१२ विनित कोइराला पोखरा–१२, कास्की शिक्षण सहायक मेकानिकल प.क्या.३१९
१३ मनोज साह मिथिलेश्वर–८, धनुषा शिक्षण सहायक जियोम्याटिक्स् डि.का.६
१४ शंकर के.सी साँगाचोक–१,सिन्धुपाल्चोक शिक्षण सहायक जियोम्याटिक्स् डि.का.९
१५ माधव पन्थी बाणगंगा–१५,कपिलवस्तु उप प्राध्यापक कम्प्युटर प.क्या.२९८
१६ उर्वरा भण्डारी लेखनाथ १, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.२९९
१७ उदयराज ढुङ्गाना लेखनाथ १, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.३१४
१८ नविन लामिछाने लेखनाथ ८, कास्की उप प्राध्यापक कम्प्युटर प.क्या.३२०
१९ केशव बस्नेत पोखरा–७, कास्की उप प्राध्यापक वाटर रिसोर्स (सिभिल) प.क्या.३००
२० ध्रुवकुमार वाग्ले किचनास–२, स्याङजा उप प्राध्यापक जियोटक. (सिभिल प.क्या.३१३

 

रामप्रसाद पौडल

संयोजक

शिक्षक पदपुर्ति सिफारिस समिति

Back To Top