skip to Main Content

यस क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको दोश्रो भर्ना सूची मिति २०७२ मंसीर १६ गते प्रकाशन गर्ने भनिएकोमा विविध कारण उक्त दोश्रो सूची मिति २०७२ मंसीर २० गते प्रकाशित गरिने र सो सूचीसँगै भर्ना सम्बन्धी कार्यक्रम समेत प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा यसै सुचना द्वारा जानकारी गराइन्छ ।

अध्यक्ष
(क्याम्पस स्तरीय भर्ना समिति ( २०७२)

Back To Top