skip to Main Content
इन्जिनियरिङ्ग अध्ययन संस्थान द्वारा मिति २०७२ भाद्र १५ देखि २८ गतसम्म लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भई यस पश्चिमाञ्चल क्याम्पस पोखरामा वि.ई (स्नातक) तहमा भर्ना हुने उद्देश्यले आवेदन गरेका आवेदकहरुको योग्यताक्रम र इ.अ.सं, केन्द्रीय भर्ना वोर्ड(२०७२ को निर्देशिका वमोजिम भर्नाका लागि प्रथम सूची प्रकाशित गरिएकोमा प्रथम सूचीमा नाम प्रकाशित आवेदक मध्ये भर्ना नभइ रिक्त रहेका स्थानको लागि दोश्रो सूची प्रकाशित गरिएको  छ । त्रि.वि वाहेक अन्य वोर्ड वाट प्रमाण पत्र तह तथा उच्च माध्यामिक तह, इन्जिनियरीङ डिप्लोमा वा सो सरहको परीक्षा उत्तीर्ण गरी आएकाको नामावली प्रकाशित भइ त्रि.वि वाट मान्यता दिएको नपाइएमा वा कुनै आवेदक को लव्धाङ्क पत्र चारित्रिक प्रमाणपत्र र नागरिकताको सक्कल प्रमाणपत्रहरु तथा अन्य विवरण रुजु गर्दा फरक परी भुलवश नाम प्रकाशित भई भर्ना भैसकेको भएतापनि त्यस किसिमका आवेदकहरुको भर्ना स्वतः रद्द हुने व्यहोरा समेत यसै सुचना द्वारा जानकारी गराइन्छ ।
  • दोश्रो सूची उपर दावी(विरोध ( २०७२।०६।१३ गते ११ वजे देखि देखि ३ बजे सम्म ।
  • दावी विरोध पछि संशोधन गर्नु परेमा सूची प्रकाशन ( २०७२।०६।१३ गते सांझ ५ बजे पछि ।
  • दोश्रो सूचीको भर्ना अवधि( २०७२।०६।१४ र १५ गते कार्यालय समयभित्र ।
नोटः 
  1. पहिलो सूचीमा नाम निस्किइ भर्ना भै सकेका र दोश्रो सूचीमा नियमितबाट नियमित, पूर्णशुल्कियबाट नियमित तथा पूर्णशुल्कियबाट पूर्णशुल्किय कार्यक्रमको माथिल्लो प्राथमिकतामा सरेकाहरुको भर्ना स्वत कायम हुनेछ ।
  2. पहिलो सूचीमा नियमित कार्यक्रमममा नाम निस्किइ भर्ना भै सकेका र दोश्रो सूचीमा पूर्णशुल्किय माथिल्लो प्राथमिकतामा सरेकाहरुले भर्नाको लागि बाँकी रकम बुझाइ भर्ना हुनु पर्नेछ । भर्ना हुन नआएमा यस अगाडीको भर्ना समेत स्वतः रद्व हुनेछ ।
Back To Top