skip to Main Content

इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डबाट २०७२ सालमा संचालित वि.ई.÷वि.आर्क. तहको प्रवेश परीक्षामा उत्तीर्ण भई यस क्याम्पसमा भर्नाको लागि आवेदन दिने आवेदकहरु मध्ये मिति २०७२ आश्विन ६ गतेभित्र Online आवेदन गरि आवश्यक दस्तुर बुझाएका आवेदकहरुको नामावलि प्रकाशन गरिएको छ । उपर्युक्त अनुसार नाम छुट भएको भए मिति २०७२ आश्विन ८ गते अपरान्ह ३.०० बजे भित्र सक्कल बैँक भौचर र आवेदन फाराम भरेको Confirmation Page संलग्न गरि भर्ना समितिको कार्यालयमा निवेदन दिन सूचित गरिन्छ  ।

सार्वजनिक बिदाको दिन पनि भर्ना समितिको कार्यालय खुल्ला हुने छ ।

Click Here to Download Notice

Click Here to Download Roll wise Applicant List 

अध्यक्ष
(क्याम्पस भर्ना समिति ( २०७२)

Click Here: Admission Notice updates 

Back To Top