skip to Main Content

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.गोविन्द प्रसाद शर्मा न्यौपानेको मिति २०७४ फाल्गुन ३० गते निधन भएको हुँदा भोलि मिति २०७४।१२।०२ गते शुक्रवार १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु शोक मनाउनका लागि बन्द रहने बेहोरा निर्देशानुसार सूचित गरिन्छ ।

Notice link Click Here

Back To Top