skip to Main Content
इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा मिति २०७२ भाद्र १५ देखि २८ गतसम्म लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भई यस पश्चिमाञ्चल क्याम्पस पोखरामा वि.ई (स्नातक) तहमा भर्ना हुने उद्देश्यले मिति २०७२ आश्विन २० गते आवेदन गरेका आवेदकहरुको योग्यताक्रम र इ.अ.सं, केन्द्रीय भर्ना वोर्ड(२०७२ को निर्देशिका वमोजिम भर्नाका लागि चौथो सूची प्रकाशित गरिएको  छ । त्रि.वि वाहेक अन्य वोर्डवाट प्रमाण पत्र तह तथा उच्च माध्यामिक तह, इन्जिनियरीङ डिप्लोमा वा सो सरहको परीक्षा उत्तीर्ण गरी आएकाको नामावली प्रकाशित भइ त्रि.वि वाट मान्यता दिएको नपाइएमा वा कुनै आवेदकको लव्धाङ्क पत्र चारित्रिक प्रमाणपत्र र नागरिकताको सक्कल प्रमाणपत्रहरु तथा अन्य विवरण रुजु गर्दा फरक परी भुलवश नाम प्रकाशित भई भर्ना भैसकेको भएतापनि त्यस किसिमका आवेदकहरुको भर्ना स्वतः रद्द हुने व्यहोरा समेत यसै सुचना द्वारा जानकारी गराइन्छ ।
  • चौथो सूची उपर दावि विरोध २०७२ आश्विन २३ गते दिनको ३ः०० भित्र ।
  • दावि विरोध पछि संशोधन गर्नु परेमा संशोधित  सूची  प्रकाशन २०७२ आश्विन २३ गते दिनको ५ः०० वजे ।
  • चौथो सूचीको भर्ना अवधि २०७२।०६।२४ गते कार्यालय समयभित्र ।

Click Here to Print your Confirmation Page

Click Here to View Rankwise application list

Click Here to View Fourth Admission List

 

Back To Top