skip to Main Content

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.कमल प्रकाश मल्लको मिति २०७५ मंसिर १ गते निधन भएको हुँदा मिति २०७५।०८।०७ गते शुक्रवार १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु शोक मनाउनका लागि बन्द रहने ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।

Back To Top